काठमाडौं ।  स्वास्थ्य लाभपछि अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’ काममा फर्किएकी छिन् । झन्डै ६ महीनापछि उनी हाँस्य टिभी सिरियल ‘मेरी बास्सै’को छायांकन सेटमा फर्किएकी हुन् ।

यो हाँस्यसिरियलको नयाँ एपिसोडमा चम्सुरीलाई पनि देख्न पाइने भएको छ । अभिनेत्री डंगोलले नयाँ जोश र खुशिसाथ सुटिङ सेटमा फर्किएको बताइन् ।