काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७० पैसा र बिक्रीदर ११९ रुपैयाँ ३० रहेको छ । यस्तै युरो एकको खरिददर १३४ रपैयाँ ८७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५५ पैसा रहेको छ ।

यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा रहेको छ ।यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।