काठमाडौं । झापा को गौरादह मा नेपाल विद्यार्थी संघ, छेत्रीय प्रतिनिधि महेन्द्र भट्टराई लगायत काङ्ग्रेसका नेता दिलिप बाबू सिवा मिलेर सातौं संविधान दिवस मनाएका छन् ।

गौरादह को सडक मा नेपालको झन्डा सहित दिप जलन गरि सातौं संविधान दिवसको उत्सब मनाएको गौरादह झापाका नेपाली काग्रेस छेत्रीय प्रतिनिधि तथा कोटेश्वर बहुमुखी क्याम्पस पुर्व स्वतन्त्र बिध्यार्थी युनियन सभापती महेन्द्र भट्टराई ले जानकारी दिएका छन्।

सहभागीहरु :
कमल गाउँ पालिका वडा नम्बर १ का छेत्रीय प्रतिनिधि महेन्द्र भट्टराई
संकरदेब कलेज ने.बि संघका नेता द्वय सङम अधिकारी , रिशाद कार्की ,
झापा ने. बि संघ जिल्ला सदस्य हिमाल नेपाल
गौरादह ने. बि संघ सभापती बाबुराम नेपाल  तथा गौरादह बाणिज्य संघ पुर्ब अध्यक्ष जीवन राई लगायतका उपस्थिती रहेको थियो ।