काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले आर्थिक वर्ष २०७७ / ०७८ को मुनाफाबाट ८ .५ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेको छ ।बैंकको जारी सुचना अनुसार मिति २०७८ साल आश्विन ४ गते सोमबार बेलुका ५ बजे बसेको बैंक सन्चालक समितिको ९८ औ बैठकले आ.व २०७७ / ७८ को वितीय विवरण अनुसार आर्थिक बर्षको अन्त्य सम्मको संचित मुनाफाहरुमध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजि रु २०००००००००० ( रु बिस अर्व )को ८.५ पतिशत (आठ दशशमलव पाँच प्रतिशत) नगद लाभांश कर समेत घोषणा एवंम वितरण गर्ने बैंक तथा वितिय संस्था संवन्धि ऐन २०७३ को दफा ४७ अनुसार नेपाल राष्ट बैंक समक्ष स्वीकृतिका लागी अन्रोध गर्ने , नेपाल राष्ट बैंकबाट स्वीकृत भए पस्चात सवीकृत लाभांशको वितरण साधारण सभाबाट पारीत एवं कम्पनी एैन २०६३ को दफा १८२ /२ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृत पस्चात मात्र हुने निर्णय गरेको बेहोरा जानकारीको लागी अनुरोध गर्दछौ ।

https://www.facebook.com/iposharemarket/posts/221012800081434