काठमाडौं । आज सोह्र श्राद्धको दोस्रो दिन यसदिनमा बैकुण्ठमाबास हुनुभएका पितृहरुको मोक्षको लागी पिण्ड दान गरिन्छ् । यसैगरी आज पशुपतिमा श्राद्ध गर्ने हरुको  भिडभाड थियो। यसरि आफ्ना पितृहरुको पुण्य तिथि अनुसार चोखोनितो भइ पशुपतिको बागमती खोलामा पिण्ड बगाउने चलन चली आएको छ ।

हेर्नुहोस् फोटो फिचर :