काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकि छिन् । आफ्नो सामाजिक संजाल मार्फत छोरी बोकेर तस्वीर सार्वजनिक गरेकि छिन। उनले आफ्नो श्रीमान आयुष्मान को साथमा छोरी बोकेर ‘आवर लिटल एन्जल’ लेखेर तस्वीर लगाएकि हुन् ।
उनले “तिमिलाइ यो संसार मा स्वागत छ, आयांका कार्की जोसि” लेखेर आफ्नो छोरि बोकेर आफ्नो खुसि सेयर गरेकि छिन्।
” जीवनमा यो घटना को वर्णन गर्न को लागी कुनै शब्द छैन” लेख्दै रविना देशराज श्रेष्ठ ले पनि आफनो नातिनि सँग तस्बिर सेयर गरेकि छिन् ।