काठमाडौं। कलाकार आसिरमान देशराज जोशी आफ्नो भतिजि आयांका लाइ बोकेर सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन् । उनले ‘ मिट माइ किउटि आयांका, परिवारको नया सदस्य’ लेखेर तस्वीर पनि सेयर गरेका छन् ।
आसिरमान आयांकाको जन्म पहिले देखि नै उत्साहित थिएँ । जन्म पहिले नै भतिजि सँग खेल्न उत्साहित भएका उनि तस्वीर मा निकै खुसी देखिन्छन् ।
आसिरमानले दाजु आयुश्मान र भाउजु प्रियंका लाइ खुसी का साथ बधाई दिदै अंगालो हालेको भिडियो पनि सेयर गरेका छन् ।