काठमाडौं । बलिउड अभिनेत्री सारा अलि खान ले आफ्नो सामाजिक सञ्जालमा कस्मिरको तस्वीर हरु सेयर गरेकि छिन् ।

 

२०१८ मा रिलिज भएको केदार नाथ फिल्म बाट  डेब्यु गरेकि उनी आफ्नो पहिलो चलचित्र बाट धेरैको मन जित्न सफल भएकि थिइन्  र निकै हाइलाइटमा आएकि थिइन् ।

उनले आफ्नो इन्स्टाग्राम को स्टोरि मा आफु कस्मिरमा घुमेको केहि तस्विरहरु सेयर गरेकि छिन्।