काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले अलीबागमा २२ करोडको नयाँ घर किनेका छन्। उक्त घर सेप्टेम्बर १ मा दर्ता गरीएको थियो र १.३२ करोड रुपैयाँ स्ट्याम्प ड्यूटी को रूप मा भुक्तान गरिएको थियो।

२०१८ मा गठबंधन मा बधिएका यि जोडीले प्राय सामाजिक सञ्जालमा एक अर्का को लागी आफ्नो प्रेम व्यक्त गरिरहेका हुन्छन्, । उनिहरु ले अलीबाग मा आफ्नो लागि उत्तम बंगला भेट्टाएका छन् ।