काठमाडौं । नायक पल शाह र मलिका महत को अभिनय मा ‘लाखौं हजारौं’ बोलको नयाँ गित सार्बजनिक भएको छ ।
नौ महिना अघि फुल्बुट्टे सारि फिमेल भर्जन गित ले एकदिनमै मिलियन भन्दा बढी भीउज पाएर रेकर्ड राखेको थियो। पल र मलिका को पहिलो गित बाट यति सफलता पाएपछि यो जोडी लाइ पिएम जोडि भनेर सम्बोधन गर्न थालियो र उनिहरूको जोडि एकदमै रुचाइयो ।
पहिलो गित को सफलतापछि लगातार टाढा भएपनि, आँखामा आउने सपनि र तिम्रो मनमा ए कान्छा गित मा अभिनय गरेका पिएम जोडिएको सबै गित सर्वत्र रुचाइएका छन् ।
भिडियो हेर्नुहोस्