काठमाडौं। गायक प्रमोद खरेलको आवाजमा नयाँ म्युजिक भिडियो भुपु माया ४ हिजो (शनिबार) ए आर ओल्ड सिरिज युट्युब च्यानल बाट सार्बजनिक भएको छ ।

यस अघिका भुपु माया, भुपु माया २ र भुपु माया ३ पनि प्रमोद खरेले कै आवाजमा थिए । ५ महिना अघि रिलिज भएको भुपुमा ३ (चड्कन दिनुपर्ने लाइ, धड्कन दिएर भुलभो )पनि टिकटकमा निकै चर्चित थियो ।

हेर्नुहोस् भिडियो