काठमाडौं । विराटनगर उच्च अदालत गेटअघि आइतबार दिउँसो एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ ।

काभ्रेका इँटा व्यवसायी कलामसिंह लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका लामाको थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न विमल कार्कीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एजेन्सि  :