काठमाडौं।  टंक बुढाथोकिकोे ‘दशैं आयो तिहार आयो’ बोल को गीत उनको आफ्नै युट्युब च्यानल (टंक बुढाथोकी) बाट सार्बजनिक भएको छ ।

भिडियो मा बिदेशमा भएका नेपालीहरुलाई चाडपर्व मा घर फर्कन आग्रह गर्दै गरेकोे र दशैं तिहार को गाँउघरको माहोल लाइ देखाइएको छ । गीत मा असोक दर्जि ले पनि स्वर दिएका छन् ।

दुइ दिन अगाडि सार्बजनिक भएको उक्त म्युजिक भिडियो अहिले युट्युबकोे ट्रेन्डिङ नम्बर १२ मा पुगेको छ ।