काठमाडौं । नायिका बर्षा सिवाकोटीले राज कट्वाल को बर्थडे मा दुबैजना साथ भएको तस्वीर सेयर गरेकी छिन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा ” ह्याप्पीयस्ट बर्थडे राज कट्वाल, तिम्रो उपस्थितमा जीवन सुन्दर छ” लेखेर तस्वीर पोष्ट गरेकि छिन् ।
उनले राजलाई केक खुवाउदै गरेको तस्वीर पनि आफ्नो स्टोरी मा सेयर गरेकी छिन्।
केही समय देखी प्रमको चर्चामा रहेका यि जोडिले एक महिना पहिले ‘म यस्तो गीत गाउछु’ बोलको म्युजिक भिडियो पनि साथमा गरिसकेका छन्।