काठमाडौं । शिव परियार को स्वरमा ‘जती बिर्स्यो तिम्रो याद’ बोल को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

उक्त भिडियोमा भिडियोमा पल शाह र आकाश श्रेष्ठ एकसाथ देखिएका छन् । भिडियोमा सरोज खनाल र प्रिमला कार्की लाइ पनि देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो