काठमाडौं । चर्चित हाँस्य टेलिश्रृंखला सक्किगोनी कि कलाकार प्रियाना आचार्य (मुन्नि) को नयाँ म्युजिक भिडियो ‘आकाश राम्रो’ सार्वजनिक भएको छ ।
निरज आचार्य को स्वर र निकेस खड्काको निर्देशन मा बनेको उक्त म्युजिक भिडियोमा प्रियाना आचार्य र कुसाङ बोमजन ले अभिनय गरेका छन्। भिडियो एबि मिडिया नामक युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ।
हेर्नुहोस् भिडियो