काठमाडौं ।  ‘बेरुवाको औंठी’ बोलको नयाँ गीत सार्बजनिक भएको छ ।

मेलिना राइ र लोक पौडेलको स्वरमा रहेको उक्त म्युजिक भिडियोमा आचल शर्मा र प्रकाश सपूतले अभिनय गरेका छन् । मिरा मोसन पिक्चर युट्युब च्यानल बाट गीत सार्बजनिक भएको छ ।

हेर्नुहोस् भिडियो