काठमाडौं । नायिका मिरुना मगर ले आफ्नो सामाजिक सञ्जालमा नायाँ तस्वीर सेयर गरेकी छिन्। उनले आफ्नो कुकुर (सिम्बा ) सँगको तस्वीर ‘फ्रेण्डशिप फर रियल’ लेखेर पोष्ट गरेकि छिन्।

उनले सिम्बाको पनि ‘सिम्बा मगर’ नामको इन्सटाग्राम अकाउन्ट बनाइदिएकि छिन् ।