काठमाडौं । नायिका प्रियंका कार्कीले आफ्नो छोरिको न्वारान को तस्वीरहरू सार्वजनिक गरेकि छिन्।

प्रियंका ले आफ्नो सामाजिक सञ्जालमा परिवारसँग छोरी बोकेको तस्वीरहरु पोष्ट गरेकि हुन्।

कार्कीले छोरी जन्माउनु अघिनै ” मेरो छोरिको हरेक पल हरु म कैद गरेर सेयर गर्नेछु” भनेकि थिइन् ।

उनले आफ्नि छोरि आयांका को तस्वीरहरु दिनै पोष्ट गरिरहेकि हुन्छिन ।

उनले छोरि आयांका को पनि इन्सटाग्राम अकाउन्ट बानाइदिएकि छिन्।