काठमाडौँ । ६ महिना आगाडी क्यानाडा पुगेकी नायिका एलिजाले आफ्नो सामाजिक सञ्जालमा स्काईड्राइभिङ गरेको को भिडियो पोष्ट गरेकि छिन् । उनले क्यानाडाकै प्रख्यात पर्यटन स्थल टोरोन्टोमे सहरमा पुगेर स्काईड्राइभिङ गरेकी छिन।

आफ्नो श्रीमान् ऋषि धमला देखि परिवारलाईनै सम्झिदै स्टाटसमा उनले आफ्नो बर्षौ देखिको सपना पुरा भएको बताएकी छिन। माइतीघर क्यानाडा पुगेकी एलिजालाई यो बेला भने निकै घुमघाम गर्ने रहर पुरा भएको छ।

हेनुहोस् भिडियो :