काठमाडौं । गायक सुनिल गिरि र त्रिशला गुरुङ को स्वरमा ‘जीवन फुल्ने मेरो लहरा’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

उक्त म्युजिक भिडियोमा पल शाह र गरिमा शर्माले अभिनय गरेका छन् । खप्तड राष्ट्रिय निकुञ्ज मा छयांकन गरियको भिडियो एकदमै सुन्दर बनेको छ ।
अनिल कृष्ण मानन्धर को निदेशनमा बनेको भिडियो सुनिल गिरिको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस :