काठमाडौं । बलिउड अभिनेत्री परिणिता चोपडा र अन्य कलाकार सोमवार बिहान नेपाल आएका छन् । उनिहरु नयाँ चलचित्र को छायांकन को लागि नेपाल आएका हुन् ।
अभिनेत्री परिणिती सहित बलिउड कलाकार उनुपम खेर, सारिका हसन, बर्न इरानि त्रिभुवन विमानस्थलमा सोमवार बिहान करिब १० बजे अवतरण गरेका थिए । उनिहरु नेपालमा ४० दिन रहने जानकारी दिएका छन् ।
उनिहरु कलाकार अनुपमको निर्देशनमा नयाँ चलचित्र ‘उचाइ’ को छायांकनको लागि नेपाल आएका हुन्। नयाँ फिल्म छायांकन गर्नलागेको कुरा उनुपम ले आफ्नो इन्टाग्राम मा पोष्ट गरेर जानकारी दिएका छन्।
अभिनेता अनुपमले नेपाल आएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।