काठमाडौं । र्यापर भिटेन अब फिल्ममा देखिने भएका छन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’ मा उनी अनुबन्ध भएका हुन् । बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई लिएर फिल्म निर्माण गर्न लागेको छन् ।

नवराज ले पारिश्रमिक यतिनै दिएको भनेर खुलासा भने गरेका छैनन् । उनले भने “भिटेनलाई मैले खुसि बनायरै यो कुरा अगि बढाएको हुँ।”

फिल्म क्षेत्रलाई चलायमान बनाउन र कन्टेन्ट निकाल्नका लागि बुढासुब्बाले ७ वटा फिल्मको घोषणा गरी सकेको छन् ।