काठमाडौं । नयाँ म्यूजिक भिडियो ‘एउटा सपना छ’ (मेल भर्जन) सार्वजनिक भएको छ।

पुष्पन प्रधान को स्वर मा रहेको उक्त गीतमा पल शाह र गरिमा शर्माको अभिनय रहेको छ । भिडियो सोमबार बाट सार्बजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो