काठमाडौं । सरकारी अड्डा बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गायक पदम राई र गायिका रचना रिमाल को स्वर मा रहेको गित मा कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्काले अभिनय गरेका छन्। स्वस्तिमा र निश्चलले साथ मा अभिनय गरेका प्रत्येक गित नेपालि बजारमा धेरै रुचाएका छन्, र सरकारी अड्डा पनि एकदमै राम्रो बनेको छ। भिडियो केन्द्र मोसन पिक्चर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

हेर्नुहोस् भिडियो