काठमाडौं । ट्री एन्टरटेन्मेन्टको प्रस्तुतिमा म्युजिक भिडियो ुमाया पिरेमु इन्टरनेटमा सार्वजानिक भएको छ ।
विश्व नेपाली र अस्मिता परियारको आवाज रहेको गीतको शब्द डीपी खनालको रहेको छ l माइकल चन्दको निर्देशन रहेको भिडियोमा साम्राज्ञी शाह र अलिशा को अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्