काठमाडौं । गायक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ म्युजिक भिडियोमा अभिनेता नीर शाह र अभिनेत्री केकी अधिकारी  सँगै देखिएका छन् ।

अर्जुन थापाले निर्देशनमा फरक फरक लोकेशनमा छायाँकन भएको भिडियोमा वरिष्ठ कलाकार नीर शाहको अभिनय छ । भिडियोमा केकी र दीपेन्द्रको रोमान्स पनि देख्न सकिन्छ ।