काठमाडौं । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११९।३५ रुपैयाँ र विक्री दर ११९।९५ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३७।९७ रुपैयाँ र विक्री दर १३८।६६ रुपैयाँ रहेको छ ।
यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६२।१६ रुपैयाँ र विक्री दर १६२।९८ रुपैयाँ रहेको छ भने स्वीच फ्राङ्क एकको खरिद दर १२८।८० रुपैयाँ र विक्री दर १२९।४५ रुपैयाँ रहेको छ । यस्तै अस्टे«लियन डलर एकको खरिद दर ८६।९५ रुपैयाँ र विक्री दर ८७।३८ रुपैयाँ रहेको छ ।
आज क्यानडीयन डलर एकको खरिद दर ९४।८६ रुपैयाँ र विक्री दर ९५।३३ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८७।८७ रुपैयाँ र विक्री दर ८८।३१ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०।७१ रुपैयाँ र विक्री दर १०।७६ रुपैयाँ रहेको छ ।
यस्तै चिनियाँ युवान एकको खरिद दर १८।५१ रुपैयाँ र विक्री दर १८।६१ रुपैयाँ रहेको छ भने साउँदी अरवियन रियल एकको खरिद दर ३१।८२ रुपैयाँ र विक्री दर ३१।९८ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२।७७ रुपैयाँ र विक्री दर ३२।९४ रुपैयाँ रहेको छ ।
यस्तै युएई दिराम एकको खरिद दर ३२।४९ रुपैयाँ र विक्री दर ३२।६६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको खरिद दर ३९५।७१ रुपैयाँ र विक्री दर ३९७।७० रुपैयाँ रहेको छ । यस्तै आज बहरायन दीनार एकको खरिद दर ३१६।५८ रुपैयाँ र विक्री दर ३१८।१७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।