देउवा द्वारा मन्त्रीमण्डललाई पूर्णता, को को बने मन्त्री :नामावलीसहित
by
Global Darpan
/
शुक्रबार, अशोज २२, २०७८, ००:०० बिहान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठन भएको झण्डै तीन महिनापछि शुक्रबार देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।