काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शुक्रवार साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रमण कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूलाई नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण शुक्रवार साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । ‘साँझ ५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।