बुद्धि र रजनिको ‘बुढेसकाल’ by Global Darpan / शुक्रबार, अशोज २२, २०७८, ००:०० बिहान काठमाडौं । कलाकार बुद्धि तामाङ र रजनि गुरुङको अभिनय मा ‘बुढेसकाल’ म्युजिक भिडियो सार्वजनिक भएको छ। मुनधुम स्टुडियो युट्युब च्यानल बाट सार्बजनिक भएको उक्त गीतमा बादल लिम्बू ले स्वर दिएका छन् । हेर्नुहोस् भिडियो Post Views: 127