काठमाडौं। क्याप्टेन विजय लामाले पप्जि र फ्री फायर को बारे मा कुरा गर्दै र भनेका छन्, “सरकारलाई मेरो विनम्र अनुरोध छ म विश्वास गर्दिन कि सबै कुरा प्रतिबन्धित गर्नु एक समाधान हो।
हरेकचीजहरु लाई नियन्त्रण मा राख्नु पर्छ।
सबै खेलहरु पब्जी, फ्री फायर, टिकटक र अन्य एपहरु को लागी नेपाल मा सर्भर हुनु पर्छ ताकि नेपालको पैसा बाहिर नजावस् ।
हाम्रा दाजुभाई तथा दिदीबहिनीहरु बिभिन्न अन्तरराष्ट्रिय मञ्चहरुमा हाम्रो राष्ट्र को प्रतिनिधित्व गरी रहेका छन र यसमा हामीले गर्व गराइएका छन्।
म संसदलाई प्रश्न गर्न चाहन्छु, उनीहरु पब्जी र फ्री फायर को बारे मा के जान्दछन् र उनीहरुले यो प्रतिबन्ध लगाउने सोचेका थिए ?
यी खेलहरु युद्ध को कला हो। ”
एजेन्सी :
