काठमाडौं। अभिनेता सलोन बस्नेतले दर्शक संग माफी मागेका छन । महानायकको परिभाषा के हो मलाइ थाहा छैन भनेर केही दीन अघि मिडियामा बोल्दा उनको निकै नै आलोचना भएको थियो । उक्त आलोचना सहन नसकेका सलोन सामाजिक सन्जाल मार्फत दर्शक संग माफी मागेका छन।
उनले माफि माग्दै आफ्नो सामाजिक सञ्जालमा उक्त पोस्ट सेयर गरेका हुन्।