बागमती प्रदेश : मुख्यमन्त्री अष्टलक्ष्मीले विश्वासको मत लिँदै
by
Global Darpan
/
आइतवार, अशोज २४, २०७८, ००:०० बिहान
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै छन्। नेकपा एकीकृत समाजवादीका १३ सांसदले समर्थन फिर्ता लिएपछि शाक्य अल्पमतमा परेकी थिइन्।