राष्ट्रियसभाको बैठक स्थगित by Global Darpan / आइतवार, अशोज २४, २०७८, ००:०० बिहान काठमाडौं। आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ । Post Views: 142