झापा । नेकपा एमालेको हल्दिबारी – ३ को वडा अध्यक्षमा अजित बिष्ट चुनिएका छन् । शनिबार भएको वडा सम्मेलनले बिष्टको नेतृत्वमा ३१ सदस्यीय वडा समिति गठन गरेको हो । जसको उपाध्यक्षमा अशोक मेचे, सचिवमा बलराम गिरी, सहसचिवमा हरि मिश्र र सर्मिला विश्वकर्मा चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा कुशुम गिरी,मातृका भारती,खेस कुमारी वन शान्ता सुवेदी गिता वन संगिता मेचेपवित्रा प्रसाईं , इन्दिरा खत्री , बबिता भट्टराई ,अभिषेक खतिवडा, उदिम दूर्नाल केशर वोहोरा , लिला ढुङ्गेल, दिपक वन गणेश भारती , गणेश नेम्वाङ , कमल ओली ,  डोलेश्वर ढुङ्गेल,मान व. कार्की ,खड्ग विष्ट ,अर्जुन पोखरेल,विजय मेचे,लाल मोहन किस्कु ,देवि खत्री ,चन्द्र दाहाल ,दिनेश मेचे चयन भएका छन् ।

बलराम गिरी ले सञ्चालन गरेको उक्त कार्यक्रमको स्वागत वडा नम्बर ३ का अध्यक्ष रोशन सिवाकोटी ले गरेका थिए ।