काठमाडौं । बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान हाल लागुऔषध मुद्दामा आर्थर रोड जेलमा छन्।पिता शाहरुखले आर्यनलाई जेलबाट छुटाउन कोसिस गरिरहेका छन् तर आर्यनलाई ३० अक्टोबरसम्म न्यायिक हिरासतमा राख्नुपर्ने अदालतको आदेश रहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार आर्यनले जेलको खाना खान मानेका छैनन् न त पानी पिउने गरेका छन् । शाहरुख खानले मन्नतलाई निकै सम्मानका साथ किनेका थिए, जसको मूल्य करिब ३५० करोड रुपैयाँ रहेको बताइएको छ ।

आर्यन जेलमा हरेक दिन रोइरहने गरेका छन् , आर्यन जेलमै बैठक कोठा, पुस्तकालय, खेल क्षेत्र, जस्तै धेरै सुविधाहरु पाएका छन्।

आर्यन खान जेल भित्र रोएर बस्ने खाना नखाने र पानीसमेत नपिएपछि जेलका कर्मचारी चिन्तित भएका भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।