झापा । हल्दिबारी नेकपा एमाले हल्दिबारी गाउँपालिका– ०२ को वडा अध्यक्षमा लक्ष्मी दंगाल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको वडा अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । निर्वाचित वडा कमिटिको उपाध्यक्षमा बिष्णु राई, सचिवमा सन्जिव राई , उपसचिव -मिना राजवंशी,रोमन प्रसाईं ।चयन भएका छन् ।
अधिवेशनले ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।यस्तै सदस्यहरुमा -छत्रमान पोखरेल ,ताराप्रकाश डांगि,अम्बिका दर्जि,सर्वधन तामाङ्ग,जसोदा बन,भिम बस्नेत ,गणेश भारती ,लक्ष्मी तामङ्ग,सुकलाल किस्कु,राजेन्द्र राजवंशी,बिनोद अधिकारी ,खगेन्द्र खरेल ,सुर्य बहादुर दर्जि,होमनाथ दाहाल ,तारा भट्टराई ,पबित्रा भेट्टवाल,कमल भन्डारि ,सुदिप श्रेष्ठ ,सुशीला वांस्तोला,भीष्म शिवाकोटी ,खगेन्द्र घिमिरे ,बृहस्पति निरौला ,खिना देवी घिमिरे ,गिता बस्नेत ,छत्रबहादुर योन्जन,लखिराम टुडु चयन भएका छन् ।