काठमाडौं ।  मेरा पिक हिमाल चढेर फर्कने क्रममा अत्यधीक हिम्पातका कारण मेरा क्षेत्रमा फसेका आरोहीहरु  काठमाडौ फर्किएका छन । उत्त टिमका छेतेन शेर्पा  सम्पर्का बिहिन भएपछि उनको खोजी गरीरहेको सोही आरोही भिम तामाङले जानकारि दिए ।

उनले भने “वल्र्ड रेकर्ड कायाम गर्न गयको हामी १८ जना टोलि हाइक्याम पुगेर काम सके पछि पुर्ण मेरपिक समिट गरेर पर्कने क्रममा १ जना अझै बेपत्ता हुनु हुन्छ उहाको खोजी कर्या भैरहेको छ।”

तामाङलका अनुसार उनिहरु शेर्पा इभेन्ट अर्गनाइजेसन द्यारा आयोजित THE HIGHEST ALTITUDE CULTURAL DANCE PERFORMANCE ON LAND को शूटिङ हाइक्याम्पमा सम्पन्न भए पछी मेरा पिक आरोहनमा गएका र आरोहन गरी फर्कने क्रममा प्रतिकुल मौसम र आत्य्धिक हिम्पातको कारण उनिहरु हिउमा फसेर सम्पर्क बिहिन भएका बताए ।

शेर्पा इभेन्ट अर्गनाइजर( Sherpa Event Organizer ) द्रारा आयोजित THE HIGHEST ALTITUDE CULTURAL DANCE PERFORMANCE ON LAND कार्यक्रमको लागि जानुहुने १४ जनालाई कार्तिक ४ गते  खारेबाट लुक्ला हेल्लीबाट उदार गरेको थियो ।