धनकुटा । खोलाले बगाउँदा धनकुटाको चौबिसे गाउँपालिका ५ बज्रमाइका ७१ बर्षिय भुवनसिंह खड्काको मृत्यू भएको छ ।

खड्कालाई विहान छरुवा खोलाले बगाएरको र उनको श ब समेत फेला परि सकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपककुमार रायले जानकारी दिएका छन्।