यसरि मनाए धमलाले आफ्नो जन्मदिन by Global Darpan / आइतवार, कार्तिक ७, २०७८, ००:०० बिहान काठमाडौं । बरिष्ठ पत्रकार ऋषि धमलाको आज जन्मदिन । धमलाले आफ्नो जन्मदिनमा घरमा पुजा लगाएर जन्मदिन मनाएका छन् । उनको श्रीमती एलिजा गौतम ले जन्मदिनको शुभकामना लेखेर उक्त तस्बिरहरु सेयर गरेकि हुन् । Post Views: 233