आचल र आकाश ‘सानो ठिमी’ मा एकसाथ by Global Darpan / आइतवार, कार्तिक ७, २०७८, ००:०० बिहान काठमाडौं । कलाकार आकाश श्रेष्ठ र आचल शर्मा को अभिनय मा नयाँ म्यूजिक भिडियो ‘सानो ठिमी’ सार्वजनिक भएको छ। प्रमोद खरेल र मेलिना राईले उक्त गीतमा स्वर दिएका छन् र भिडियो बिबि कृयसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हेर्नुहोस् भिडियो Post Views: 131