काठमाडौं । जोन हप्किन्स विश्वविध्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।
जसअनुसार –
देश सङ्क्रमितको सङ्ख्या
विश्व – २४३,४३६,१४२
अमेरिका – ४५,४२७,५३९
भारत – ३४,१७५,४६८
ब्राजिल – २१,७२३,५५९
बेलायत – ८,७७५,८८९
रूस – ८,११२,९९९
टर्की – ७,८२६,९८३
फ्रान्स – ७,२२१,९६९
इरान – ५,८५१,६७०
अर्जेन्टिना – ५,२७९,८१
