काठमाडौं । पछिल्लो समय टिकटकबाट मोडलिङ क्षेत्रमा छिरेका जुम्ल्याहा दिदीबहिनी स्मारिका र समारिका ढकालको अभिनय मा बनेको नयाँ तिहारको गीत ‘मेरो प्यारो भाई’ सार्वजनिक भएको छ।

भिडियो मा एलिना चौहान, प्रतिक सुनुवार र सुगम श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।एलिना चौहान को स्वरमा रहेको उक्त गीत उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो