काठमाडौं । जेलको शौचालय प्रयोग गर्नु नपरोस् भनेर आर्यन खानले खाना नखाने र पानि पनि नपिउने गरेको भन्दै जेलमै भएका कैदिले जानकारी दिएका हुन् ।
छोरालाइ भेट्न शाहरुख खान २१ अक्टुबर मा मुम्बई आर्थर रोड जेल पुगेका थिए । यतिबेला छोराले जेलको खाना नराम्रो भएको भन्दै बुवासगँ गुनासो गरेको भन्दै भारतिय सन्चारकर्मीहरू न्युज बनाएका हुन् ।
जेलको शौचालय राम्रो नभएको र शौचालय जान बाट बच्नको लागि आर्यनले राम्रो सँग खाना र पानि पिउन नमानेका हुन् ।