पाँचथर । पाँचथरमा यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् ।

सोमबार (आज) बिहान सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको छ ।दुर्घटनामा परि घाइते हुनेहरुको उद्दार भइरहेको र उपचारका लागि जिल्ला अस्पताल पाँचथर पठाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।