काठमाडौं । अग्नि ग्रुप नेपालले अत्याधुनिक लिथियम आयन प्रविधिद्वारा संचालित नयाँ इलेक्ट्रिक तिन चक्के महिन्द्रा ट्रेओ सार्वजनिक गरेको छ ।

‘महिन्द्रा ट्रेओू जुन उन्नत लिथियम आयन प्रविधिद्वारा संचालित छ। कम्पनीका अनुसार,’ यसले उच्च बचत, उत्कृष्ट सवारी गुणस्तर र उत्कृष्ट इन-क्लास इन्टेरियर स्पेस प्रदान गर्दछ।’