बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

एजेन्सि
सिक्किममा  तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा  ४३ जना बेपत्ता

सिक्किममा तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा ४३ जना बेपत्ता

सिक्किम। वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् । एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजार देखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ । सिक्किमका डिस्ट्रिक्ट म्याजिस्ट्रेट टासी चोपेलका...
म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने 

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने 

याङ्गुन ।   म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ ।  बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल,बेलारुस, मोरक्को र जापान रहेका सरकारी अधिकारीलाई उद्धृत गरी ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । यो कदमको उद्देश्य म्यान्मा र यी देशहरूबीच बलियो कूटनीतिक सम्बन्धलाई बढावा दिनु र पर्यटनलाई प्रोत्साहित गर्नु...
पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने

पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने

इस्लामावाद  ।  पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को जनवरीको अन्तिम साता आम निर्वाचन हुने बिहीबार घोषणा गरेको छ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै निर्वाचन क्षेत्रको सीमाङ्कन प्रक्रियाको समीक्षा गर्दै निर्वाचन क्षेत्रको सीमाङ्कनका लागि प्रारम्भिक सूची सेप्टेम्बर २७ मा प्रकाशित गर्ने निर्णय गरेको छ भने अन्तिम सूची यसै वर्षको नोभेम्बर ३० मा जारी गरिने जनाएको छ । सन् २०२३...
भारत क्यानडा तिक्तता बढदैं , भिषा सेवा बन्द

भारत क्यानडा तिक्तता बढदैं , भिषा सेवा बन्द

नयाँदिल्ली ।  एक सिख पृथकतावादीको हत्याको विषयलाई लिएर उत्पन्न विवाद चर्किंदै गएपछि नयाँ दिल्लीले भारतमा रहेका क्यानाडेली कूटनीतिक कर्मचारी कटौतीको माग गरिरहेको र भिसा सेवा बन्द गरेको जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत जुनमा भ्यानकुभर नजिकै हरदीपसिंह निज्जरको हत्यामा भारतीय एजेन्टको भूमिका रहेको भन्ने आरोपलाई गम्भीरताका साथ लिन भारतसँग माग गर्नुभएको छ । यस परिणामले निज्जरको हत्यामा भूमिका...
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १६ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०५ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ६७ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा र...
बेपत्ता महिलाको शव सर्पको पेटभित्र भेटियो

बेपत्ता महिलाको शव सर्पको पेटभित्र भेटियो

एजेन्सी ।  इन्डोनेसियाको जाम्बी प्रान्तमा एक महिलालाई अजिङ्गरले मारेर सिङ्गो शरीर निलिदिएको विवरण स्थानीय सञ्चारमाध्यममा प्रकाशित भएको छ। रबर सङ्कलनको काम गर्ने  ५० वर्षीया जराह गत आइतबार रबर खेती गरिएका ठाउँमा काम गर्न गएकी थिइन्। तर उनी राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी सुरु भयो। एक दिनपछि गाउँलेहरूले ठूलो भुँडीसहितको अजिङ्गर फेला परे। त्यसपछि उक्त सर्पलाई उनीहरूले मारिदिए। सर्पको पेटमा...
ज्याकलिनलाई सोध्न प्रहरीले तयार पार्‍यो प्रश्नसूची

ज्याकलिनलाई सोध्न प्रहरीले तयार पार्‍यो प्रश्नसूची

काठमाडौं । सम्पत्ति शुद्धीकरण मामिलामा वलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैयाँको चन्दा असुली गरेपछि ज्याकलिन पनि यो मामिलामा तानिएकी हुन् । प्रहरीले ज्याकलिनलाई सुकेशको प्रेमी भएको दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले बुधबार ज्याकलिनलाई २००...
साउदीमा २१ जना नेपाली अलपत्र

साउदीमा २१ जना नेपाली अलपत्र

साउदी ।  रोजगारीका क्रममा साउदी अरब पुगेका २१ जना नेपाली अलपत्र परेका छन्। साउदीको  इन्टरनेशनल सामा एण्ड मेन्टेनस कम्पनीको लागि काम गर्न भनी नेपालको मार्स सर्भिस मेनपावरबाट ७ अक्टुबर २०२१ मा साउदी पुगेका २१ जना अलपत्र परेका हुन्। पीडितहरुका अनुसार उनीहरुले आफूले भने बमोजिमको तलब सुबिधा पाएका छैनन‍्। नेपालमा मेनपावरले  १०००.३०० सम्झौता गरेता पनि साउदी पुगेपछि सम्बन्धित कम्पनीले १०००.२००  गराएको...
श्रीलंकामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

श्रीलंकामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

एजेन्सी। श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि  देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो ।यसअघि आपतकालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो । बिरामीको जीवन रक्षा गर्न यस्तो घोषणा गरिएको जीएमओएका सचिव डा. सेनाल फर्नान्डोले बताए ।  सरकारको कमजोर...
रुस-युक्रेन युद्धका क्रममा १८ पत्रकारको मृत्यु

रुस-युक्रेन युद्धका क्रममा १८ पत्रकारको मृत्यु

एजेन्सी। रुसको आक्रमणका परी युक्रेनमा हालसम्म १८ पत्रकारको मृत्यु भएको छ ।युक्रेनमा एक महिनाभन्दा बढी समयदेखि जारी आक्रमणको रिपोर्टिङ गर्ने क्रममा १८ पत्रकारको मृत्यु भएको हो । युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकारको मृत्यु भएको हो । त्यस्तै, अन्य १३ पत्रकार घाइते भएका छन् । आठ पत्रकार अपहरणमा परेका छन् भने...

ग्लोबल दर्पण