बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024


गुटेरेसलाई स्वागत नेपाली टोपीले

गुटेरेसलाई स्वागत नेपाली टोपीले

काठमाडौँ । आईतबार देखि नेपालको औपचारिक भ्रमण सूरु गरेका  संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेस सोमबार दिउँसो पोखरा पुगेका छन् । उनी नेपाली सेनाको जहाजमार्फत पोखरा अवतरण गरेका हुन् । पोखरा अवतरण पछि उनलाई पोखरा महानगरपालिकाले स्वागत गरेको थियो । स्वागतका क्रममा उनलाई नेपाली ढाका टापी लगाइदिएका थिए ।
तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन

तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन

चीन । चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा धेरै विदेशी नेता सहभागी हुने अपेक्षा गरिएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले फोरमको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्नेछन्। फोरममा भाग लिन आएका विदेशी नेता र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूका लागि स्वागत भोजको आयोजना...
इजरायलबाट ‘कर्मसियल फ्लाइट’मा नेपाल फर्कन चाहने नेपालीलाई टिकट खरिदमा सरकारले सहजीकरण गर्ने

इजरायलबाट ‘कर्मसियल फ्लाइट’मा नेपाल फर्कन चाहने नेपालीलाई टिकट खरिदमा सरकारले सहजीकरण गर्ने

काठमाडौं । सरकारले इजरायलबाट ‘कर्मसियल फ्लाइट’मा नेपाल फर्कन चाहने नेपालीलाई टिकट खरिदमा सहजीकरण गर्ने भएको छ ।  परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखाका प्रमुख तथा सहसचिव शरदराज आरनले उक्त जानकारी दिएका हुन् ।  “इजरायलबाट कर्मसियल फ्लाइटमा कोही नेपाली अहिले फर्कन चाहन्छ भने इजरायलस्थित नेपाली दूतावासलले हवाई टिकटको लागि सहजीकरण गर्नेछ । टिकटको खर्च सरकारले व्यहोर्नेछ,” सहसचिव आरनले...
राष्ट्र संघका महासचिव  गुटेरसको नेपाल भ्रमण स्थगित

राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले बताइन् । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो ।
राष्ट्रसंघका महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्ने

राष्ट्रसंघका महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । महासचिव गुटेरेस तीन दिन नेपाल भ्रमणका क्रममा २६ असोजमा काठमाडौं आइपुग्ने छन् । त्यसको भोलिपल्ट असोज २७ गते अपराह्न ४ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको  संसद सचिवालयले जनाएको छ ।
इजरेलमा  अहिलेसम्म के-के भयो?

इजरेलमा अहिलेसम्म के-के भयो?

स्थानीय सञ्चारमाध्यमका अनुसार इजरेली सेना र प्यालेस्टिनी लडाकुबीच दक्षिणी इजरेलका कैयौँ भागहरूमा लडाइँ जारी छ। इजरेयली सेनालाई उद्धृत गर्दै आएका समाचारहरू अनुसार उसले देशको दक्षिणी भागका धेरैजसो क्षेत्रहरू हमासको कब्जाबाट फिर्ता ल्याउन सफल भएको छ र गाजाको सीमा नजिक लडाइँ जारी छ। ब्रिटेनस्थित इजरेली दूतावासले एकजना ब्रिटिश नागरिक बेपत्ता भएको पुष्टि गरेको छ। उनी गाजाको सीमा नजिकै नृत्य महोत्सवमा सुरक्षाकर्मीका...
सुन तस्करी प्रकरणमा पुर्वसभामुख महरा जोगिए , राहुल सहित ४ जनालाई मुद्दा चलाउन सिफारिस

सुन तस्करी प्रकरणमा पुर्वसभामुख महरा जोगिए , राहुल सहित ४ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत गरिएको नौ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अनुसन्धान प्रतिवेदन आइतबार सरकारी वकिल कार्यालयमा पेश गरेको हो । भेप प्रकरणमा जोडिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एव पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनालाई मुद्दा चलाउन राय दिएको सीआईबीका एसएसपी दिनेश आचार्यले...
पाँच देशका राजदूतले  पेस गरे आ–आफ्नो ओहदाको प्रमाणपत्र

पाँच देशका राजदूतले पेस गरे आ–आफ्नो ओहदाको प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्वीटजरल्याण्ड र युरोपेली संघका आवासीय तथा स्वीडेन अधिराज्य, हंगेरी र चेक गणतन्त्रका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । नेपालका लागि स्वीटरल्याण्ड र युरोपेली संघका आवासीय राजदूतद्वय क्रमशः डानिली मिउली मोन्टिलोनी र...
आगामी तीन दिन : हल्का देखि मध्यम वर्षा

आगामी तीन दिन : हल्का देखि मध्यम वर्षा

काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको...
बझाङ केन्द्र विन्दु भएर  गएको भूकम्पमा परि बझाङ र बैतडीमा गरि ७ जना घाइते

बझाङ केन्द्र विन्दु भएर गएको भूकम्पमा परि बझाङ र बैतडीमा गरि ७ जना घाइते

धनगढी । बझाङ केन्द्र विन्दु भएर आज दिउसो दुई पटक गएको भूकम्पमा परि बझाङ र बैतडीमा गरि ७ जना घाइते भएका छन् ।  भूकम्पले दर्जनौँ घर तथा भवनमा क्षति पुर्‍याएको छ । आज दिउसो २ बजेर ४० मिनेटमा तलकोट केन्द्र विन्दु भएर ५ दशमलव ३ म्याग्नेच्युट र दिउसो ३ बजेर ७ मिनेट जाँदा सदरमुकाम चैनपुर केन्द्र विन्दु भएर ६ दशमलव...

ग्लोबल दर्पण