बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

- कोभिड &#; १९
चीनमा गत महिना कोरोनाबाट २३९ जनाको मृत्यु

चीनमा गत महिना कोरोनाबाट २३९ जनाको मृत्यु

बेइजिङ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अन्त्य हुने भनिए पनि यसको खतरा अझै धेरै देशहरूमा कायम छ। कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाबाट मृत्यु हुने क्रम रोकिएको छैन । यद्यपि चीनले अधिकांश रोकथामका उपायहरू हटाइसकेको छ । गएको जुन महिनामा चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीब्र रुपमा बढेको जनाइएको छ । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले जुन महिनामा...
COVID-19 protocol revised: masks now voluntary

COVID-19 protocol revised: masks now voluntary

Kathmandu : The Ministry of Health and Population has now made wearing of mask voluntary, with a steady decline in the number of COVID-19 infections. Issuing a notice, Senior Public Health Administrator of the Ministry, Dr. Samir Kumar Adhikari, has said the health protocol related to COVID-19 has been revised considering the rate of infection and the use of masks...
एक जना कोरोना सङ्क्रमितको मृत्यु

एक जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ ।कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् । यस्तै संस्थागत आइसोलेसनमा...
कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १ सय ११ जना संक्रमित थपिए

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १ सय ११ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोही अवधिमा १ सय ११ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कूल २५१७ जनामा कोरोना परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कूल २५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १०४० र एन्टीजेनबाट १४७७ जनामा नमुना परीक्षण गर्दा १ सय...
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण

महेन्द्रनगर । पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोेभिड सम्र्पक व्यक्ति हेमराज जोशीले सीमानाकामा कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि हुने क्रम दुई सातायता बढ्दै गइरहेको...
मुस्ताङमा १५ जनामा कोरोना संक्रमण

मुस्ताङमा १५ जनामा कोरोना संक्रमण

जोमसोम । मुस्ताङमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये चार जना निको भएका जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ। मुस्ताङमा चैत्रदेखि हालसम्ममा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयका ल्याव टेक्निसियन निरीक्षक एवं महामारी रोग नियन्त्रक कार्यक्रमका फोकल पर्सन अनन्त न्यौपानेले जानकारी दिए। कोरोना संक्रमित मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका रहेको उनले बताए। वारागुङ मुक्तिक्षेत्र...
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।
सुदूरपश्चिममा थप १९ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा थप १९ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। केही महिना सङ्क्रमण शून्य रहेको यस प्रदेशमा...
साढे सात महिनापछि भारतमा फेरि दैनिक कोरोना संक्रमितको संख्या १० हजार माथि

साढे सात महिनापछि भारतमा फेरि दैनिक कोरोना संक्रमितको संख्या १० हजार माथि

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्, जुन पछिल्लो साढे सात महिनायताकै उच्च हो । समाचार एजेन्सी पीटीआईले केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। पीटीआईका अनुसार पछिल्लो २४ घण्टामा १०,१५८ मामिला दर्ता भएको छ जुन पछिल्लो २३० दिनमा सबैभन्दा बढी हो। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल देशमा ४४ हजार...
ललितपुरमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु

काठमाडौँ। ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । महानगरले सबै खोप केन्द्रमा फाइजर कम्पनीको खोप दिने जनाएको छ । पहिलो मात्रा लगाएको तीन महिना पूरा भएका र बुस्टर मात्रा लगाएर ६ महिना पूरा भएकालाई लक्षित गरेर खोप अभियान चलाउन लागिएको हो । आज, भोलि र पर्सि खोप अभियान चल्ने महानगरपालिकाले जनाएको छ । १० वटै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम...

ग्लोबल दर्पण